बिजपाटी सम्बाददाता     Jul 16, 2019 | 07:05:17 AM



कृषि विकास बैंक@Agric ले ठुलो संख्यामा कर्मचारी माग गरेको छ  । बैंकले विभिन्न ९ पदमा गरि कुल ३ सय ८४ कर्मचारी माग गरेको हो। बैंकले चौथो तह अर्थात् लेखापाल देखि ९ औ तह अर्थात् बरिष्ठ शाखा प्रमुखको लागि कर्मचारी माग गरेको हो 

यसमा आवेदन दिनको लागि इच्छुकले अनलाईन मार्फत फारम भरी साउन २० गते सम्म पैसा बुझाई सक्नु पर्ने छ । दोब्बर दस्तुर तिरेर साउन २७ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7