कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी, कति चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 07:05:17 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक@Agric ले ठुलो संख्यामा कर्मचारी माग गरेको छ  । बैंकले विभिन्न ९ पदमा गरि कुल ३ सय ८४ कर्मचारी माग गरेको हो। बैंकले चौथो तह अर्थात् लेखापाल देखि ९ औ तह अर्थात् बरिष्ठ शाखा प्रमुखको लागि कर्मचारी माग गरेको हो 

यसमा आवेदन दिनको लागि इच्छुकले अनलाईन मार्फत फारम भरी साउन २० गते सम्म पैसा बुझाई सक्नु पर्ने छ । दोब्बर दस्तुर तिरेर साउन २७ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved