बिजपाटी सम्बाददाता     Aug 21, 2019 | 08:29:54 AM



नेपाली सेनाले २ सय ५० अधिकृत क्याडेटको लागि दरखास्त आह्वान गरेको छ । सेनाले खुलातर्फ १३१, सैनिकका सन्ततितर्फ ७, महिला २२, आदिवासी जनजाती ३६, मधेशी ३१, दलीय ७ र पिछडिएको क्षेत्रमा ६ गरि कुल २५० जनाको लागि दरखास्त आह्वान गरेको हो ।

योग्य रहेका इच्छुक नेपाली नागरिकले असोज २ गतेसम्म र दोब्बर दस्तुर बुझैई असोज र गते सम्म आवेदन दिन सक्ने भर्ना छनौट निर्देशनालयले जनाएको छ । आवेदन दिनको लागि प्रमाणपत्र तह वा सो सरह/ स्वानातक तह वा सो सरह उतिर्ण भएको हुनु पर्ने छ । 




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7