गुराँस लाइफमा रोजगारीको अवसर, ४५ नयाँ कर्मचारी माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 06:50:42 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited ले ४५ जना कर्मचारी माग गरेको छ । कम्पनीले सेल्स र मार्केटिङमा ४१, कर्पोरेट सेल्स इन्चार्जमा १ र कर्पोरेट सेल्स एक्जीक्युटिभमा ३ गरि कुल ४५ कर्मचारी माग गरेको हो 

सेल्स इन्चार्जको लागि न्युनतम मास्टर्स योग्यता तोकिएको छ भने अन्यलाई ब्याचलर तोकिएको छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved