कर्जा तथा सुरक्षण कोषले माग्यो १२ कर्मचारी, १२ पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 06:52:02 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्जा तथा सुरक्षण कोषले १२ कर्मचारी माग गरेको छ  । कोषले चौथो तहको कम्प्युटर सहायकदेखि सातौ तहको अधिकृतसम्मको पदको लागि नयाँ कर्मचारी माग गरेको हो 

कोषले प्राविधिक तर्फ ३ जना र प्रशासनतर्फ ९ जना कर्मचारी माग गरेको हो । इच्छुकले सूचना प्रकाशित भएको २१ दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिन सम्म आवेदन दिन सक्ने छन् 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved