बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 11, 2019 | 09:40:04 AM



नबिल बैंक Nabil Bank Limited ले ६० जना कर्मचारी माग गरेको छ। बैंकले ५० म्यानेजमेन्ट ट्रेनी र १०  ट्रेनी गरि कुल  ६० कर्मचारी माग गरेको हो ।  

बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि ब्यवस्थापनमा स्नातकोत्तरको योग्यता माग गरेको छ भने भने एसिस्टेन्टका लागि स्नातकसम्मको योग्यता माग गरेको छ।  

इच्छुकहरुलाइ बैंकले १ साताभित्र मेरोजब डट कम मार्फत आवेदन दिन बैंकले आग्रह गरेको छ ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7