नबिल बैंकले माग्यो ६० कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 09:40:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले ६० जना कर्मचारी माग गरेको छ। बैंकले ५० म्यानेजमेन्ट ट्रेनी र १०  ट्रेनी गरि कुल  ६० कर्मचारी माग गरेको हो ।  

बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि ब्यवस्थापनमा स्नातकोत्तरको योग्यता माग गरेको छ भने भने एसिस्टेन्टका लागि स्नातकसम्मको योग्यता माग गरेको छ।  

इच्छुकहरुलाइ बैंकले १ साताभित्र मेरोजब डट कम मार्फत आवेदन दिन बैंकले आग्रह गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved