सिडिएससीले माग्यो १३ कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 11:55:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको पूर्ण स्वामित्वमा रहेको सिडिएस एण्ड क्लियरिङ्गले विभिन्न पदमा कर्मचारी माग गरेको छ  । कम्पनीले अन्तरिक प्रतियोगिताबाट पदपूर्ति हुने गरि ३ जना र खुला, आदेवाशी, जनजाति तर्फ १० जना  गरि कुल १३ कर्मचारी माग गरेको हो  ।

कम्पनीले  सहायक प्रबन्धक, वरिष्ठ अधिकृत/वरिष्ठ आईटी अधिकृत, अधिकृत/आईटी अधिकृत, वरिष्ठ सहायक र वरिष्ठ कम्प्युटर अपरेटर पदको लागि १३ जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले असोज ३० गते भित्र र दोब्बर दस्तुर तिरेर कात्तिक ७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved