राष्ट्र बैंकले माग्यो ६७ कर्मचारी, १२ पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 07:40:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले एक साथ ६७ कर्मचारी माग गरेको छ बैंकको जनशक्ति ब्यबस्थापक बिभागले ३ तहमा गरि कुल ६७ जना कर्मचारी माग गरेको हो ।

जस अनुसार बैंकले सहायक निर्देशक (अधिकृत तृतीय)मा २८ जना, सोहि पदमा लेखा तथा लेखा परिक्षण तर्फ ८ जना माग गरिएको छ त्यस्तै बैंकले सहायक (सहायक द्वीती) तर्फ ३१ जना कर्मचारी माग गरेको हो

बैंकले योग्य तथा इच्छुक आवेदकलाई कार्तिक २८ गतेसम्म र दोब्बर दस्तुर तिरेर मंगसिर ५ गतेसम्म अनलाइन मार्फत आवेदन दिन आग्रह गरेको छ



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved