लोकसेवाले माग्यो ७ सय बढी शाखा अधिकृत, हेर्नुस पूर्ण विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2019 | 08:48:36 AM मा प्रकाशित

laxmi  sunrise bank

लोकसेवा आयोगले ठुलो संख्यामा शाखा अधिकृतको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले आज बुधबार तृतीय श्रेणीको ७६८ जना शाखा अधिकृत माग गरेको हो ।

 जसअनुसार न्याय सेवा अप्राविधिकको लागि कुल २५५ जना माग गरिएको छ भने प्रशासन, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदतर्फका विभिन्न सेवा तथा समूहमा खुलातर्फ कुल ५१३ जना माग गरिएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस १५ गतेभित्र अनलाइन मार्फत आवेदन दिनुपर्नेछ भने दोब्बर दस्तुर तिरेर पुस २२ गतेभित्र पनि आवेदन दिन सकिने आयोगले जनाएको छ । 

त्यस्तै आयोगले बढुवाको पनि सूचना निकालेको छ । 

हेर्नुस विस्तृत विवरण : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved