प्रधानमन्त्री कार्यालयले माग्यो २३२ कर्मचारी, एसएलसी पास भए पुग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2020 | 08:58:27 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कार्यालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले एकै पटक २३२ कर्मचारी माग गरेको हो । 

विभागले सहायक सूचक पदमा यी कर्मचारी माग गरेको हो । जस मध्ये खुलातर्फ १२८ र समावेशी तर्फ १०४ कर्मचारी माग गरिएको छ । एसएलसी वा सो सरह उर्तिर्णले आवेदन दिन सक्ने विभागले जनाएको छ 

१८ वर्ष पुरा भई २५ बर्ष ननाघेकाले मात्र आवेदन दिन सक्ने छन् । विभागले माघ १९ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । आवेदन विभागको वेबसाइट मार्फत नै दिनु पर्ने छ 

हेर्नुस सूचना : 






 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved