बिजपाटी सम्बाददाता     Jan 22, 2020 | 12:14:38 PM


ruslan

 सूर्या लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले  कर्मचारी माग गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्सले मार्केटिङ अफिसर पदका लागि र नेपाल इन्स्योरेन्सले विभिन्न १२ शाखा कर्यालयका लागि सहायक स्तरका कर्मचारी माग गरेको हो। 

दुवै कम्पनीले इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारलाई आवेदन दिन आग्रह गरेका छन् । सूर्या लाइफमा माघ ८ गतेसम्म र नेपाल इन्स्योरेन्समा माघ १३ गतेसम्म आवेदन दिन सकिने छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7