२ इन्स्योरेन्सको कम्पनीमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2020 | 12:14:38 PM मा प्रकाशित

laxmi  sunrise bank

 सूर्या लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले  कर्मचारी माग गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्सले मार्केटिङ अफिसर पदका लागि र नेपाल इन्स्योरेन्सले विभिन्न १२ शाखा कर्यालयका लागि सहायक स्तरका कर्मचारी माग गरेको हो। 

दुवै कम्पनीले इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारलाई आवेदन दिन आग्रह गरेका छन् । सूर्या लाइफमा माघ ८ गतेसम्म र नेपाल इन्स्योरेन्समा माघ १३ गतेसम्म आवेदन दिन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved