नेपाल टेलिभजनले माग्यो ठुलो संख्यामा नयाँ कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 08:50:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिभजनले विभिन्न पदको लागि ठुलो संख्यामा नयाँ कर्मचारी माग गरेको छ । टेलिभिजनले तह ४ देखि तह ७ सम्म गरि कुल ९७ कर्मचारी माग गरेको हो । इच्छुक र योग्य नेपाली नागरिकलाई फागुन १ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन ८ गतेसम्म आवेदन दिन टेलिभिजनले आग्रह गरेको छ ।

थप जानकारीको लागि यहाँ क्लिक गर्नु होला :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved