बिजपाटी सम्बाददाता     Jan 24, 2020 | 04:20:50 PM


ruslan

नेपाल आयल निगमले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । निगमले आन्तरीक र खुल्ला गरी जम्मा ७३ जना कर्मचारी माग गरेको हो । 

निगमले तहविहिन देखि तह ८ सम्मको रिक्त रहेका पदका लागि सुचना जारी गरेर आवेदन माग गरेको हो । निगमका अनुसार तहविहिन पदमा आठ कक्षा उत्तीर्णले पनि आवेदन दिन सक्नेछन् । आवेदन फागुन २ गतेसम्म दिन सकिने छ ।

यस्तो छ सूचनाः



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7