बिजपाटी सम्बाददाता     Feb 14, 2020 | 10:45:48 AM


ruslan

नेपाल विद्युत प्राधिकरणले कर्मचारी भर्नाको विज्ञापन खुलाएको छ । प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म ३ सय जना स्थायी कर्मचारी पदपूर्तिको विज्ञापन खुलाएको हो ।

एसएलसी वा सो सरहको तह उत्तीर्ण गरेकालाई समेत अवसर दिईने प्राधिकरणले जनाएको छ । फाल्गुन २२ गतेभित्र दरखास्त दिनुपर्ने सूचनामा जनाईएको छ ।

यस्तो छ सूचनाः

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7