बिजपाटी सम्बाददाता     Feb 17, 2020 | 02:32:26 PM


tansen

सानिमा लाइफले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले फागुन १५ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ  । 




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका