पूनर्बीमा कम्पनीमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2020 | 05:36:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पूनर्बीमा कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले खुला, समावेशी तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी २२ जना कर्मचारी माग गरेको हो । 

कम्पनीले नायव महाप्रबन्धक, प्रबन्धक, सह प्रबन्धक, उप प्रबन्धक, सहायक पैबन्धक र वरिष्ठ सहायक पदका लािग कर्मचारी माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले चैत २० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै, दोब्बर दस्तुर तिरेर चैत २७ गतेसम्म आवेदन दिन सकिने छ ।

 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved