आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले सातै प्रदेशका लागि कर्मचारी माग गरेको जनाएको छ ।