साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै विभिन्न ६ पदका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।