समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । फाइनान्सले सिनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको जनाएको छ ।