रेल्वे कम्पनीले माग्यो १२९ कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2020 | 09:24:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रेल्वे कम्पनीले बिभिन्न १२९ पदहरूमा कर्मचारी माग गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्व भएको कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीहरु लिने भएको हो ।

कम्पनीले न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अनलाइन दरखास्त दिन आग्रह गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved