सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 09:19:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्त Samudayik Laghubitta Bittiya Sanstha ले विभिन्न पदमा ९ पदमा नयाँ कर्मचारी माग गरेको छ । कम्पनीले प्रबन्धक पदमा २ जना, नायब प्रबन्धक पदमा ३ जना, उप प्रबन्धक पदमा ३ जना र बरिष्ठ सामुदायिक विकास परिचालकमा १ जना कर्मचरी माग गरेको हो 

कम्पनीले योग्यता पुगेका इच्छुक आवेदकलाई तोकिएको आवेदन शुल्क तिरेको भौचर र अन्य आवश्यक कागजात सहित १५ दिन भित्र कम्पनीको कार्यालय पुग्ने गरी वा इमेल मार्फत आवेदन दिन आग्रह गरेको छ 

हेर्नुस सूचना: 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved