प्रदेश सरकारले माग्यो ६८ कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 03:24:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न पदमा ६८ कर्मचारी माग गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेश मातहतका निकाय, अस्पातक तथा कार्यालयहरुको स्वास्थ्य सेवामा करारमा प्राविधिक कर्मचारीहरु माग गरेको हो ।

मन्त्रालयले योग्यता पुगेका इच्छुक आवेदकलाई सूचना प्रकाशित भएको ७ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । मन्त्रालयले इमेल मार्फत आवेदन दिन आग्रह गरेको हो ।

हेर्नुस सूचना : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved