उन्नति सहकार्य लघुवित्तद्वारा ठुलो संख्यामा कर्मचारी माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 09:00:52 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति सहकार्य लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले केहि सहायक प्रबन्धक, १ सिए, केहि बरिष्ठ अधिकृत, केहि अधिकृत, केहि कनिष्ठ अधिकृत, केहि बरिष्ठ सहायक, केहि सहायक र केहि कनिष्ठ सहायकको लागि नयाँ विज्ञापन खुलाएको हो ।

लघुवित्तले इच्छुक तथा योग्य आवेदकलाई सूचना प्रकाशित भएको १५ दिन भित्र इमेल मार्फत आवेदन दिन आग्रह गरेको छ ।

हेर्नुस सूचना ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved