'भोटेकोशी लगानीयोग्य कम्पनी हो, ढुक्क भएर आईपिओ भर्नुस' सीईओ काफ्लेसँगको अन्तर्वार्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 13, 2018 | 06:51:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले कात्तिक २८ गतेदेखि पहिलो चरणको आइपीओ निष्काशन गर्दै छ । कम्पनीले कात्तिक २८ देखि मंसिर १४ गतेसम्म  १ अर्ब ४४ करोड बराबरको १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । यो आईपिओमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीले मात्र आवेदन दिन पाउने छन् । 

जस मध्ये संचयकर्ताहरुको लागि १ करोड १७ लाख कित्ता छुट्याइएको छ ।  संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीलाई भने मङ्सिर १९ गतेदेखि २६ गतेसम्म आईपियो निष्काशन हुने छ। 

यसै सिलसिलामा बिजपाटी डटकमले कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि कुमार काफ्लेसँग आयोजनाको अवस्था, आईपिओ, लगानीकर्ताको प्रतिफल लगायतका बिषयमा केन्द्रित रहेर कुराकानी गरेका छौ । सीईओ काफ्लेले भोटेकोशी लगानीयोग्य कम्पनी रहेको र ढुक्क भएर आईपिओ भर्न लगानीकर्तालाई आह्वान गरेका छन् । साथै उनले किन अन्य हाइड्रो कम्पनी भन्दा भोटेकोशी अब्बल रहेको समेत बताएका छन् ।

हेर्नुस भिडियो अन्तर्वार्ता



मध्य भोटेकोशीको आईपिओ भर्न तपाई योग्य कि अयोग्य ? यसरी गर्नुस चेक


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved