सेयरबजारप्रति लगानीकर्ताको बिश्वास किन घट्यो ? अम्बिका पौडेलले औल्याए ५ कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2018 | 11:19:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले सेयरबजारका नियामकहरुले लगानीकर्ताको कुरा मनन नगर्दा बजार पुरानै २९२ को अवस्थामा पुगेको बताएका छन। अर्थसमितिले सेयरबजारको बिषयबारे छलफल गर्न डाकेको बैठकमा बोल्ने क्रममा अध्यक्ष पौडेलले यस्तो बताएका हुन। 

सेयरबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायतका नियामकहरुले सेयर लगानीकर्ताको कुरालाई मनन नगर्दा सेयरबजार धेरै घटेको अध्यक्ष दाहालले बैठकलाई जानकारी गराए।

लगानीकर्ताको नेतृत्त्व गर्दै समितिको बैठकमा बोलेका अध्यक्ष पौडेलले बिगतमा सरकारले पुंजी वृद्धि गर्दा लिएको गलत नीतिले अहिले सेयरबजार बिगतको २९२ कै अवस्थामा आएको दाबि गरे। उनले सरकारको दृष्टिकोण समेत सेयरबजारप्रति नकारात्मक भएकाले आम लगानीकर्तामा सेयरबजारप्रतिको बिश्वास घटेको बताए। 

सेयरबजारको वर्तमान अवस्था र गर्नुपर्ने सुधारबारे पौडेलको भनाई भिडियोमा  





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved