युरोपबाट फर्केर करोडको कालिज व्यवसाय, किन्ने र सिक्नेको भिड उस्तै (भिडियो रिपोर्ट)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 30, 2019 | 05:36:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले बिजपाटी डटकमले 'कथा व्यवसायी' को शृंखला सुरु गरेको छ। पाठकहरुमा   व्यवसायीहरुको अनुभव सुनाउने मात्र नभई व्यवसायीहरुका गाँठो फुकाउने माध्यम बन्ने, सम्बन्धित निकायमा उनीहरुको समस्या पुर्याउने र नयाँ पुस्ता जो यो व्यवसाय गर्न चाहन्छन उनीहरुलाई जोड्न 'पुल' को काम गर्ने उदेश्यले बिजपाटी डटकमले यो शृंखला सुरु गरेको हो।

यहि क्रमलाई निरन्तरता दिंदै बिजपाटी डटकमले युरोपबाट फर्केर बिगत एक डेढ बर्षदेखि कालिज व्यवसाय गर्दै आएका बाबुराम श्रेष्ठको भिडियो रिपोर्ट तयार गरेको छ। 

भिडियो रिपोर्टमा कालिज व्यवसायको प्रकृति, संचालनको चुनौती, सम्भावना, यसले रोजगारी सृजनामा यसको भूमिका, राज्यको सहयोग लगायतका बिषय समेटेका छौँ। 

यदि तपाइँसंग पनि कालिज व्यवसाय  गर्ने चाहना  छ भने तपाइँले उहाँ (बाबुराम श्रेष्ठ) संग सम्पर्क गर्न सक्नुहुन्छ। त्यस्तै यदि तपाईले कुनै व्यवसाय गर्दै हुनुहुन्छ र तपाइँको व्यवसायबारे अरुले जानकारी पाउनुपर्छ भन्ने लाग्छ भने तपाईले हामीलाई सम्झन सक्नुहुन्छ। भिडियो रिपोर्ट हेरेपछि तपाइँको प्रतिकृया, सल्लाह सुझाब दिन नभुल्नुहोला। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved