शम्भु राईलाई लिएर अपराध महाशाखा पुगे 'गलबन्दी' का प्रकाश सपुत (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 05:06:58 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित लोकदोहोरी गित ‘गलबन्दी’ का गायक प्रकाश सपुत गायक तथा सर्जक शम्भु राईलाई लिएर महानगरीय अपराध महाशाखा टेकु पुगेका छन । गीतसँग लय मिलेको विषयमा सपुत र राईबीच सहमति भएपनि उनीहरु एकैसाथ अपराध महाशाखा पुगेका छन् ।

समाजिक सञ्जालमा जातीय विवाद भडिकने खालका टिप्पणी आएको भन्दै उनीहरु दुवै जना एकैसाथ अपराध महाशाखा पुगेका हुन ।

हेर्नुहोस् भिडियोः 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved