रवीका समर्थकले लगाए राष्ट्रपति भण्डारी र नेकपा अध्यक्षलाई गम्भीर आरोप ! (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 05:07:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रबी लामिछानेको समर्थनमा काठमाडौँमा पनि प्रदर्शन सुरु भएको छ । चितवन जिल्ला अदालतले अनुसन्धानको लागि पुनः ५ दिनको म्याद थप गरिदिएपछि चितवनमा चुलिएको आन्दोलन काठमाडौँमा स्थानान्तरण भएको हो। माइतीघर मण्डलामा भएको प्रदर्शनमा उनीहरुले सरकार विरुद्ध चर्को नाराबाजी समेत लगाएका छन्।

हेर्नुस भिडियो:


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved