बिजपाटी सम्बाददाता     Aug 21, 2019 | 07:07:07 PM



सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रबी लामिछानेको समर्थनमा काठमाडौँमा पनि प्रदर्शन सुरु भएको छ । चितवन जिल्ला अदालतले अनुसन्धानको लागि पुनः ५ दिनको म्याद थप गरिदिएपछि चितवनमा चुलिएको आन्दोलन काठमाडौँमा स्थानान्तरण भएको हो। माइतीघर मण्डलामा भएको प्रदर्शनमा उनीहरुले सरकार विरुद्ध चर्को नाराबाजी समेत लगाएका छन्।

हेर्नुस भिडियो:


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7