सिंहदरबारबाट रुदैँ बाहिरिए गोकर्ण विष्ट (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 05:51:25 PM मा प्रकाशित

laxmi  sunrise bank

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट निकै भावुक हुँदै सिंहदरबारबाट बाहिरिएका छन् । उनले आज मन्त्रालयमा पत्रकारहरुका सामू आफू मन्त्रीबाट हट्नुपर्दा कुनै दुख नलागेको बताएपनि उनको मलिन मुहारले त्यसको खण्डन गरिरहेको थियो । 

उनले नयाँ काम गर्दा जोखिम हुन्छ भन्ने जानेरै जनताको पक्षमा काम गर्न प्रयत्न गरेको बताएका छन् । ‘जनतालाई केन्द्रमा राखेर अनेकौ विकृतिहरु सुधार गर्नु जोखिमपूर्ण हुन्छ भन्ने मैले अनुमान गरेकै थिएँ, मेरो अनुमान अब अनुभव भयो’ उनले भने । 

हेर्नुहोस् भिडियोः

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved