भ्रमण वर्ष २०२० को भब्य उद्घाटन हुदै ( हेर्नुस लाइभ)
बिजपाटी संवाददाता
Jan 01, 2020 | 04:39:47 PM मा प्रकाशित
भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन कार्यक्रम सुरु भएको छ । दशरथ रंगशालामा भ्रमण वर्षको औपचारिक उद्घाटन समारोह सुरु भएको हो । उद्घाटन समारोह झन्डै ५ घण्टा चल्ने छ ।