किन देखिँदैछ शेयरबजारमा तीब्र उतारचढाव ? यस्तो छ पूर्व अर्थसचिवको विश्लेषण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 04:26:46 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटाले शेयर बजारमा पछिल्लो समय देखिएको तीब्र उतारचढावलाई नियामक निकायलको कमजोरीसँग जोडेका छन् । बजार केही खेलाडीको मुठ्ठीमा मात्रै सिमित रहेको र उनीहरुले फैलाएको अफवाहका कारण उतारचढाव आउने गरेको भन्दै यसमा नियामक निकाय चनाखो बन्न नसक्नु दुर्भाग्य भएको बताएका छन् । 

हेर्नुहोस् भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved