सनसिटिमा कोरोना देखिएपछि पेप्सीकोलामा किटनाशक औषधी छर्कियो (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2020 | 11:59:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कागेश्वर मनोहरा नगरपालिका एकै परिवारका दुई जनामा कोरोना पोजेटिभ पाइएपछि सनसिटि अपार्टमेन्ट आसपासमा किटनासक औषधि छर्किएको छ। कोरोना संक्रमण थप फैलिन नदिन सनसिटि अपार्टमेन्ट आसपासमा औषधि छर्किएको नगरपालिकाले जनाएको छ। 

किटनासक औषधि छर्के बजार सफा रहने र यसले नागरिकमा थप आत्म विश्वास समेत बढ्ने बिश्वास गरिएको छ। बेलायतबाट फर्केका एकै परिवारका दुई जनामा कोरोना पोजेटिभ पाइएपछि यस क्षेत्रमा शुन्यता छाएको छ भने मानिसहरु घरबाहिर निस्किन कम भएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved