बिजपाटी सम्बाददाता     May 10, 2020 | 02:08:09 PM


आजको संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले “आ.व. २०७७÷०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका छन्। हेर्नुस के के छ आगामी बजेटका प्राथमिकता । 



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका