बिजपाटी सम्बाददाता     Jul 20, 2020 | 09:17:25 PM


tansen

अविरल बर्षासंगै बागमती नदीमा आएको बाढीले सुकुम्बासी बस्ती डुबानमा परेको छ । सानेपा तथा त्रिपुरेस्वर क्षेत्रमा रहेको सुकुम्बासी बस्ती बागमतीमा आएको बाढीले डुवानमा परेको हो ।



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7