बिजपाटी सम्बाददाता     Jul 21, 2020 | 09:32:52 PM


tansen

मौद्रिक नीतिको बारेमा पर्यटन सम्बद्ध छलफलमा ट्रेड युनियनका अध्यक्ष सुमन पराजुलीले सबै मजदूरले कर्जा पाउने गरी कार्यविधि बन्नुपर्ने बताएका छन् । सामाजिक सुरक्षा कोषमा नगएकाहरुलाई सुविधा नदिने भन्दै प्रधानमन्त्री र अर्थमन्त्री हिडिरहेको भन्दै उनले सबै वर्गका मजदूरहरुले राज्यले प्रदान गर्ने कर्जा सुविधा उपभोग गर्न पाउनुपर्ने बताएका छन् ।

भिडियोः


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7