‘मजदूरले पनि कर्जा पाउने वातावरण बन्नुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 09:32:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मौद्रिक नीतिको बारेमा पर्यटन सम्बद्ध छलफलमा ट्रेड युनियनका अध्यक्ष सुमन पराजुलीले सबै मजदूरले कर्जा पाउने गरी कार्यविधि बन्नुपर्ने बताएका छन् । सामाजिक सुरक्षा कोषमा नगएकाहरुलाई सुविधा नदिने भन्दै प्रधानमन्त्री र अर्थमन्त्री हिडिरहेको भन्दै उनले सबै वर्गका मजदूरहरुले राज्यले प्रदान गर्ने कर्जा सुविधा उपभोग गर्न पाउनुपर्ने बताएका छन् ।

भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved