Announcement IPO Result



बिजपाटी सम्बाददाता     Apr 12, 2019 | 06:56:34 PM



shivam cement

सरकारले नेपाल भ्रमण बर्ष २०२० पोखराको फेवाताल किनारबाट घोषणा गर्ने भएको छ। २० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य सहित सरकारले पोखराबाट 'नेपाल भ्रमण बर्ष २०२०' घोषणा गर्न लागेको हो। 

भ्रमण बर्ष घोषणा कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल सहभागी हुने जनाइएको छ। यसको सम्पूर्ण तयारि पुरा भएको नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यन्वयन समिति सदस्य विप्लव पौडेलले जानकारी दिए।

Loading...

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका













Close in 7