सबै विमानस्थल र होटलमा यतीको मस्कट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 01:51:02 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’को मुख्य मस्कटका रुपमा यतीको मूर्ती नेपालका सबै विमानस्थल र पर्यटक स्तरका ठूला ठूला होटेलरुमा राखिने भएको छ । भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले कलाकारले निर्माण गरेका यतीको मूर्तीलाई सञ्चालनमा रहेका विमानस्थल र होटलमा राख्न लागिएको जानकारी दिए । 

यती हिममानव हो, जुन नेपालमा मात्र पाइने विश्वास गरिन्छ । पर्वतारोहणका क्रममा हिमालको आरोहणमा जानेले यतीको पाइला देखेको बताउने गरेका छन् ।

संयोजक वैद्यले कलाकारलाई यतीको मूर्ती बनाएवापत होटलले पारिश्रमीक दिएर किन्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved