क्यानेडाका सार्वजनिक सवारीमा ‘भ्रमण वर्ष’को लोगो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2019 | 04:59:43 PM मा प्रकाशित

laxmi  sunrise bank

क्यानेडामा रहेका नेपालीहरु ‘नेपाल भ्रमण वर्ष २०२०’को प्रचारमा जुटेमा छन् । स्वतःस्फुर्त रुपमा उनीहरुले आफू बसोबास गर्ने क्षेत्रको स्थानीय सरकार (स्टेट गभरमेन्ट)सँगको अनुमतिमा सो क्षेत्रमा चल्ने सार्वजनिक सवारीका साधनमा भ्रमण वर्षको लोगो अंकित प्रचार सामग्री टाँसेका छन् । औपचारिक कार्यक्रम गरेरै प्रचारको कामलाई तीव्रता दिएको क्यानेडाबाट एन.बी. टण्डनले जानकारी दिएका छन् । 

यसअघि क्यानेडा र अमेरिका ट्रक ड्राइभरका रुपमा रहेका टण्डनले एक्लै आफूले चलाउने ट्रकमा नेपालको पर्यटकीय गन्तव्यको तस्बिर टाँसेर प्रचार गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved