पर्यटकलाई होटलमा ३० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2019 | 01:41:07 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’ अवधिभर होटलहरुले ३० प्रतिशत सहुलियत दिने भएका छन् । होटल संघ नेपाल (हान) ले भ्रमण वर्षलाई लक्षित गरी नेपाल आउने सबै विदेशी पाहुनाका लागि छुट योजना सार्वजनिक गरेको हो । 

हानले एक वर्षभरी होटेलको रुम चार्जमा ३० प्रतिशत छुट र खानामा १५ प्रतिशत छुट दिने घोषणा गरेको हो । हानमा पर्यटक स्तरका तारे होटल मात्रै सदस्य छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved