भ्रमण वर्षमा ९ कार्यक्रम गर्ने सेनाको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 01:11:28 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’लाई सफल बनाउन नेपाली सेनाले ९ वटा कार्यक्रम गर्ने घोषणा गरेको छ । सेनाले एभरेस्ट एक्सपिडिसन तथा क्लियरिङ क्याम्पेन देखी जंगल सफारीसम्मका कार्यक्रम गर्ने भएको हो । 

नेपाली सेनाले माउन्टेन ट्रेकिङ, नेपाल म्याराथन, पिस सेमिनार तथा रन फर फन कार्यक्रम, एकीकरण पदयात्रा कार्यक्रममार्फत नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने भएको हो । प्याराग्लाइडिङ, लिगलिगकोट दौड र ओपन एडभेन्चर कार्यक्रम पनि सेनाले सञ्चालन गर्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved