भ्रमण वर्ष सचिवालय र टानबीच ११ बुँदे सम्झौता (बुँदासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2019 | 04:55:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमण वर्ष २०२० सचिवालय र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) बीच सम्झौता भएको छ । भ्रमण वर्ष सफल बनाउन सरकारी र नीजि क्षेत्रबीच सहकार्य हुनु जरुरी रहेको भन्दै दुवै पक्षबीच सम्झौता भएको हो । भ्रमण वर्ष सचिवालय र टानबीच ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले भ्रमण वर्ष कुनै एक व्यक्ति र सरकारको मात्र नभई सबै नेपालीको भएको बताएका छन् । टानका अध्यक्ष खुमबहादुर सुवेदीले गुणस्तरीय पर्यटक ल्याउने कुरामा ध्यान दिनुपर्ने बताए । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने घोषणा गरेकोमा टानले ८ लाख बढी पर्यटक  लयाउने लक्ष्य लिएको जानकारी समेत दिए ।

पद्यात्रामा विदेशी पदयात्रीलाई २० प्रतिशत छुट दिने, साहसिक पर्वतीय पर्यटन मार्ट आयोजना गर्ने, नयाँ पदयात्राको गन्तव्य खोजी गर्ने, कम्तिमा ४ हजार व्यक्तिलाई पदयात्राका निम्ती तालिम दिने लगायत ११ बुँदामा सम्झौता भएको छ । 

यस्ता छन् सम्झौताका बुँदाहरुः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved