१० लाख मानिसको उपस्थितीमा भ्रमण वर्षको उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2019 | 05:11:59 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटनमा १० लाख मानिस सहभागी हुने दाबी गरेको छ । मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जनवरी १ तारिखमा त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा १० लाख जनाको सहभागीतामा भ्रमण वर्षको उद्घाटन गरिने दाबी गरेका छन् । 

नेपाल चेम्वर अफ कमर्शमा भ्रमण वर्षको लोगो अंकित व्यानर प्रदर्शनमा उनले भ्रमण वर्षलाई सफल बनउान सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए । भ्रमण वर्ष अवधिभित्रै थप ३० शहरलाई मुख्य पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्ने लक्ष्य लिईएको र यसका लागि मन्त्रालयले क्यालेण्डर नै बनाएको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved