भ्रमण वर्षको इकमर्श पार्टनरमा रिचार्जर एप्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2019 | 03:10:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमण वर्ष २०२० को इकमर्श पार्टनर रिचार्जर भएको छ । भ्रमण वर्ष सचिवालय र मोबाइल एप रिचार्जरबीच सम्झौता भएसँगै इकमर्श पार्टनर रिचार्जर बनेको हो । 

सम्झौतामा भ्रमण वर्ष सचिवालय सदस्य बच्चु नारायण श्रेष्ठ र रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार रिचार्जरले व्यवसायिक अभियानमा भ्रमण वर्षलाई सहयोग पुग्ने प्रवद्र्धनात्मक अभियान पनि सञ्चालन गर्ने छ । भ्रमण वर्षलाई अनुकुल हुने गरी अफर तथा इभेण्ट पनि आयोजना गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved