बैंकहरुलाई पनि भ्रमण वर्षको लोगो प्रयोग गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2019 | 06:00:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सफल बनाउन बैंक तथा वित्तीय संस्थालाई विशेष सूचना आह्वान गरेको छ । राष्ट्र बैंकले संस्थाको आधिकारीक वेभसाइट तथा पेजहरुमा भ्रमण वर्षको लोगो राख्न निर्देशन दिएको छ । 

योसँगै केन्द्रीय बैंकले प्रमुख पर्यटकीय गन्तव्यहरुमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलाप केन्द्रित गर्न पनि भनेको छ । 

यस्तो छ निर्देशन:

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved