भ्रमण वर्षको उद्घाटनमा बैंकर शाहका ५ पोज (फोटो फिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 01:06:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited का प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह चर्चित बैंकर हुन् । तत्कालिन ग्रिनलेज (हालको स्ट्याण्डर्ड चार्टड) बैंकबाट बैंकिङ करियर सुरु गरेका शाह नबिल हुँदै मेगाका संस्थापक सीईओ समेत भए । हाल उनी नबिलकै सिइओ छन् । 

बुधबार ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन भयो । सोही समारोहमा देखिए अनलि शाह । विशेष गरी युवाहरुमा लोकप्रीय उनी बुधबार आफ्ना साथीभाइ तथा आफ्ना फ्यानसँग व्यस्त रहे । काठमाडौँको दशरथ रंगाशालामा उनको बुधबार बित्यो, उनी साँझ अबेरसम्म पनि रंगाशालामै थिए । 

हेर्नुहोस् उनका तस्बिरः



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved