७४ वर्षीया कतारी नागरिक ह्वील चियरमा आए नेपाल घुम्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2020 | 04:56:55 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारी नागरिक अब्दुल्लाह युसुफ रहमान अल फखु्र ह्वील चियरमा नेपाल घुम्न आएका छन् । ७४ बर्षिय फख्रुर सन् २०२० मा नेपाल भ्रमणमा आउने पहिलो कतारी नागरिक समेत हुन् ।

नेपाली दूतावास कतारले आयोजना गरेको ‘नेपाल भ्रमण बर्ष २०२०’को शुभारम्भ कार्यक्रममा राजदूत डा.नारदनाथ भारद्वाजले फख्रुरलाई भिषा प्रदान गरेका थिए । बेल्जियममा कार्यवाहक राजदूत, युएइमा राजदूत तथा यूएन मिशनमा प्रमुख भएर काम गरिसकेको फख्रुरले यसअघि पनि नेपालको भ्रमण गरिसकेका छन् । 

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन कतार एयरवेज छोडेर फखु्र नेपाल एयरलाइन्समार्फत काठमाडौँ ओर्लिएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved