जन्मदिनमा सित्तैमा चन्द्रागिरी घुम्न पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 06:13:38 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी केवलकारले जन्मदिनको अवसरमा भ्रमणमा आउनेलाई निशुल्क सेवा दिने भएको छ । जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारको सेवा निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका लागि ग्राहकले जन्म दिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved