बिजपाटी सम्बाददाता     Jan 29, 2020 | 06:13:38 PM


tansen

चन्द्रागिरी केवलकारले जन्मदिनको अवसरमा भ्रमणमा आउनेलाई निशुल्क सेवा दिने भएको छ । जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारको सेवा निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका लागि ग्राहकले जन्म दिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्नेछ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका