'रेबान-बन्दीपुर फेस्ट २०२०' सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 03:17:10 PM मा प्रकाशित

laxmi  sunrise bank

'रेबान-बन्दीपुर फेस्ट २०२०' सम्पन्न भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबन)ले भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्‍याउने उद्देश्लले आयोजना गरेको उक्त फेस्ट माघ १७ र १८ गते सञ्चालन भएको थियो । 

रेबानले तनहुको बन्दीपुरमा उक्त महोत्सव आयोजना  गरेको जनाएको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved