बिजपाटी सम्बाददाता     Feb 07, 2020 | 03:17:10 PM


ruslan

'रेबान-बन्दीपुर फेस्ट २०२०' सम्पन्न भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबन)ले भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्‍याउने उद्देश्लले आयोजना गरेको उक्त फेस्ट माघ १७ र १८ गते सञ्चालन भएको थियो । 

रेबानले तनहुको बन्दीपुरमा उक्त महोत्सव आयोजना  गरेको जनाएको छ ।   

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7