सेयरबजार साप्ताहिक रिभ्यु: बुक क्लोजपछि पनि पुँजीकरणमा टेलिकम नै अगाडी, नेपाल लाइफको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2019 | 12:32:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारमा यो साता करिब १ अर्ब ६१ करोड ७७ लाख रुपैया बराबरको सेयर किनबेच भएको छ। यो कारोबार रकम गत साताको तुलनामा झन्डै ५१ प्रतिशतले कम हो। यो साता दैनिक औषत ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

साताभरिमा बजार परिसूचक नेप्से १२०४.५४ को उच्चस्थानमा र ११७८.०१ को न्यून बिन्दुमा झर्यो।। बिहिबारको कारोबार बन्द हुँदा नेप्से ११७८।०१ को बिन्दुमा ओर्लिएको थियो। 

उच्च पूँजीकरण भएका १० कम्पनी 

यस हप्ता बजार पूँजीकरणमा सदा झैं नेपाल दूरसञ्चार कम्पनी पहिलो स्थानमा रहेको छ| साधारणसभाको लागि बुक क्लोज पश्चात मूल्यमा गिरावट आउँदा पनि बजार पूँजीकरणमा भने सबैलाई उछिनेको छ | नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको पूँजीकरणमा केहि कमि देखिनुको कारण बोनस शेयर समायोजन नहुनु हो | अहिले पनि उच्च पूँजीकरण हुने कम्पनीमा परिवर्तन आउन सकेको छैन | कहिलेकाहीँ कम्पनीको स्थान मात्र परिवर्तन हुने गरेको छ | गत हप्ता चौथो स्थानमा रहको नेपाल लाइफ इन्सुरेन्स यस हप्ता पाँचौ स्थानमा झरेको छ | गत हप्ता पाँचौ स्थानमा रहेको स्ट्याण्डर्ड चार्टड पाँचौ स्थानबाट चौथो स्थानमा उक्लेको छ | 

क्रमसंख्या

कम्पनी

पूँजीकरण

अन्तिम मूल्य

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड

,०९,६५,००,००,०००

७३१

नबिल बैंक

६७,६०,४६,४७,०२५

८४१

नेपाल इन्भेष्टमेन्ट बैंक

५८,४४,५३,९६,३५०

५५०

स्ट्याण्डर्ड चार्टड बैंक

४८,५४,९२,६९,४३६

६०६

नेपाल लाइफ इन्सुरेन्स

४७,९२,६५,२१,७४०

१०९०

एभरेष्ट बैंक

४२,९४,३७,२०,७९५

५३५

हिमालयन बैंक

३८,४६,१३,४१,६५४

४७४

एनआईसि एसिया बैंक

३०,७५,९१,७८,११०

३८३

नेपाल एसविआई बैंक

३१,४६,३३,९९,७२३

३९१

१०

एनएमवि बैंक

२८,२४,२४,२२,९६६

३२३



कारोबार रकमका हिसाबले १० स्थानमा रहेका कम्पनी

क्रमसंख्या

कम्पनी

कारोबार रकम

नेपाल लाइफ इन्सुरेन्स

१०,१६,४०,०००

नेपाल बैंक

,३४,२०,०००

नेशनल लाइफ इन्सुरेन्स

,७४,७०,०००

नेपाल क्रेडिट एण्ड कमर्श बैंक

,२७,६०,०००

छिमेक लघुवित्त

,९७,३०,०००

नागरिक लगानी कोष

,६४,२०,०००

एनएमवि बैंक

,५९,७०,०००

चिलिमे हाइड्रोपावर

,२२,४०,०००

प्रभू बैंक

,५४,५०,०००

१०

नेपाल इन्भेष्टमेन्ट बैंक

,४६,००,०००


कारोबार संख्याका हिसाबले १० कम्पनी

क्रमसंख्या

कम्पनी

कारोबार सङ्ख्या

नेपाल लाइफ इन्सुरेन्स

८६६

नेपाल बैंक

५८६

एनएमवि बैंक

५७०

नेपाल इन्भेष्टमेन्ट बैंक

५२६

चिलिमे जलविद्युत

५०७

प्रभु बैंक

४५४

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी

४५०

नेपाल क्रेडिट एण्ड कमर्श बैंक

४४८

मेगा बैंक

४१८

१०

ग्लोबल बैंक

४०५

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved