बस्तीमा विमान खस्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 04:33:17 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वी कंगोको गोमा शहरमा १६ जना सवार विमान दुर्घटना भएको छ । बस्तीमा विमान खस्दा केही मानिसको मृत्यु भएको कंगोका अधिकारीहरुले जनाएका छन् । मृतकको संख्या भने यकिन भइसकेको छैन ।

डोर्नियर –२२८ विमान गोमा सहरको विमानस्थलबाट उडे लगतै सम्पर्कविहीन भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved