अमेरिका–इरानबीचको तनावबारे चीन–रुसबीच छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 05:03:31 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिका र इरानबीचको पछिल्लो तनावबारे चीन र रुसले चासो देखाएका छन् । अमेरिकी सेनाको कारवाहीमा इरानी सैन्य कमाण्डर मारिएपछि अमेरिका र इरानबीच तनाव चुँलिदो छ । 

दुई देशबीच विकसित परिस्थिति बारे चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच फोनवार्ता भएको छ । विषयमा आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा दुई देशका मन्त्रीबीच कुराकानी भएको बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved